ADVERTISEMENT
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१० माघ २०७७, शनिबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

आठ किलो चरेस नष्ट

by चितवन पोष्ट
२०७१ श्रावण ३१, शनिबार ०७:०१ गते
in समाचार, समाज
0
0
SHARES
Share on FacebookShare on Twitter

धादिङ । अवैध लुकाइछिपाइ बिक्री गर्न लैजान लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको लागूपदार्थ चरेस नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा ८ किलो १०० ग्राम चरेश प्रहरीले सार्वजनिक रुपमा नष्ट गरेको हो ।
साउन १७ गते बिहान ९ बजेतिर त्रिभुवन राजपथमा पर्ने धादिङको थाक्रे गाविस वडा नम्बर ७ हाप्सेचौरमा सवारी जाँच गर्नेक्रममा प्रहरी टोलीले उक्त चरेश नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक बासुदेव थापाले जानकारी दिए ।
राजमार्गमा सवारीसाधनहरु चेकजाँच गर्नेक्रममा मकवानपुरको पालुङबाट काठमाडांैका लागि छुटेको बा३ख २८३१ नम्बरको बसमा सवार अन्दाजी ३३ वर्षीय युवकले बोकेको रातो रंगको झोला सडकमै छाडेर जंगलतर्फ भागेपछि शंका लागेर खोजतलास गर्दा चरेस भेटिएको प्रहरीले जनाएको छ ।

Related Posts

बाइपास रोडमा शंकास्पद बस्तु फेला

बाइपास रोडमा शंकास्पद बस्तु फेला

Chitwan Post

अज्ञात समूहद्धारा ट्रकमाथि ढुंगा प्रहार

साइकल लेन सहितको सडक निर्माणमा लापरर्बाही

साइकल लेन सहितको सडक निर्माणमा लापरर्बाही

Discussion about this post

अन‌ि यो पनि

बाइपास रोडमा शंकास्पद बस्तु फेला
समाज

बाइपास रोडमा शंकास्पद बस्तु फेला

भरतपुर । भरतपुर–११ को बाइपास रोडमा शंकास्पद बस्तु फेला परेको छ । भरतपुर आँखा अस्पताल अगाडि शंकास्पद बस्तु भेटिएको हो...

Read more
Chitwan Post

अज्ञात समूहद्धारा ट्रकमाथि ढुंगा प्रहार

साइकल लेन सहितको सडक निर्माणमा लापरर्बाही

साइकल लेन सहितको सडक निर्माणमा लापरर्बाही

प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

प्रधानमन्त्री कप क्रिकेट ः लुम्बिनी प्रदेशसामु ६३ रनको लक्ष्य

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

‘संसद् पुनःस्थापना पहिलो प्राथमिकता’

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In