भरतपुर । मोटरसाइकल चोरी कार्यमा संलग्न दुई युवालाई चितवन प्रहरीले सोमबार भरतपुरमा पक्राउ गरेको छ । चोरी गरेको मोटरसाइकल चढेर भाग्दै गरेका पिप्लेका २० वर्षीय दिलीप लामिछाने र उज्ज्वल विक रहेको प्रहरीले जनाएको छ । हाल दुई जना पक्राउ परेका र घटनामा संलग्न अन्यको खोजी भइरहेको चितवन प्रहरीले जनाएको छ ।
Discussion about this post