२४ घण्टामा १८५.८ मिलिमिटर वर्षा, नवलपुरको आरुङ-बतासा क्षेत्रमा चेतावनी तहभन्दा माथि

अन‌ि यो पनि

चितवन ११ असार । पछिल्लो २४ घण्टामा नवलपुर जिल्लामा सबैभन्दा धेरै वर्षा भएको छ। जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार नवलपुर जिल्लाको आरुङ-बतासा क्षेत्रमा सबैभन्दा बढी पानी परेको हो। उक्त क्षेत्रमा दिउँसो २ बजेसम्मको तथ्यांकअनुसार १८५.८ मिलिमिटर वर्षा भएको छ।

हाल उक्त क्षेत्रमा चेतावनी तह पार गरेको जनाइएको छ। पछिल्लो १२ घण्टामा भने १८०.४ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ। भारी वर्षा हुने क्रम नरोकिएको हुँदा त्यस आसपासका स्थानीयलाई सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन्,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया