असहाय वृद्धवृद्धाको उद्धार गरी मानवसेवा ल्याइयो

अन‌ि यो पनि

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं १ ठिमुराबाट २१ जना वृद्धवृद्धा र एक बालक गरी २२ जनाको प्रहरीले उद्धार गरेको छ ।

ठिमुरामा प्रचलित कानुन बमोजिम अनुमति नलिई न्युनतम सेवासुविधा तथा मापदण्डविपरीत सञ्चालिते ‘मानव लागि मानव सहयोगी सेवा विकास केन्द्रबाट बिहीबार दिउँसो ३ बजे उनीहरुका उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

उद्धार गरिएका २१ जना वृद्धवृद्धा र एक बालकलाई भरतपुर महानगरपालिका वडा नं १० मा रहेको मानवसेवा आश्रम चितवनमा ल्याइ राखिएको प्रहरी जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन्,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया