बछौली स्वास्थ्यचौकीलाई रेडक्रसको सामग्री हस्तान्तरण

अन‌ि यो पनि

रत्ननगर । बछौली स्वास्थ्यचौकीलाई नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

स्वास्थ्यचौकी प्रमुख केशव पौडललाई रेडक्रसका निवर्तमान सभापति एवं नागरिक सहायता कक्षका संयोजक राममणि खनाल, उपशाखा सभापति सुवास विडारी, कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठले बुधबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

रेडक्रसले अक्सिजन कन्सन्ट्रेटर, पिपिई सेट र सर्जिकल मास्कलगायतका सामग्री हस्तान्तरण गरेको हो । स्वास्थ्यचौकी प्रमुख केशव पौडेलले स्वास्थ्य सामग्री ग्रहण गर्दै रेडक्रसलाई धन्यवाद दिए ।

प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया