भरतपुर महानगरको नगरसभा बिहिबार

अन‌ि यो पनि

भरतपुर, ९ असार । भरतपुर महानगरपालिकाको नवौं नगरसभा विहीबार भरतपुर स्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने भएको छ ।

महानगरको वोर्ड वैठकले नगरसभामा नीति तथा कार्यक्रम र वजेट प्रस्तुत गर्ने महानगरका प्रवत्ता एवम् वडा नं. १० अध्यक्ष अरुणपीडित भण्डारीले बताए । प्रवत्ता भण्डारीका अनुसार यस वर्ष प्रत्येक वडालाई १ करोड ७० लाख बजेट सिलिङ तोकिएको छ । वडालाई दिइने वजेट सिलिङ यस वर्ष २० लाख थप गरिएको हो ।

महानगरले आपतकालिन पूर्व तयारी, विपद राहत, स्वयमसेविका सम्बन्धमा, भवनको नक्सा सम्बन्धमा, अपांग र बाल क्लवसम्बन्धका विद्येयक छलफल भइ निर्णय भएको प्रवत्ता भण्डारीले बताए ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया