क्यान्सर अस्पतालकी सिनियर कन्सल्टेन्ट डा. सदिना श्रेष्ठको निधन

अन‌ि यो पनि

चितवन । तीन वर्षदेखि क्यान्सरसँग संघर्ष गर्दै आएकी बीपी कोइराला क्यान्सर अस्पतालकी सिनियर कन्सल्टेन्ट प्याथोलोजिस्ट डा सदिना श्रेष्ठको निधन भएको छ ।

कुशल चिकित्सकका साथै क्यान्सर अस्पतालकी पूर्व सञ्चालक समिति सदस्य श्रेष्ठको निधन स्तव्ध बनेको उनका सहकर्मी एवं सञ्चालक समितिका सदस्यहरुले जनाएका छन् ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका सदस्य रामप्रसाद न्यौपानेले डा सदिना श्रेष्ठको अल्पायुमा भएको निधनले मर्माहत बनाएको भन्दै यस दुखद घडीमा स्व. डा. सदिनाप्रति भावपूर्ण श्रद्धाञ्जली एवं डाक्टर जया श्रेष्ठसहित सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन्,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया