प्रचण्डको गुनासो– चितवन प्रति सरकार सकरात्मक भएन

अन‌ि यो पनि

भरतपुर, ८ असार । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले चितवनलाई वेवास्ता गरेको गुनासो गरेका छन् । चितवनको विकास प्रति सरकार सकरात्मक नभएको उनको भनाइ छ ।

चितवनमा विकासका कामहरु भए भने त्यसको फाइदा प्रचण्डलाई हुन्छ भनेर हालको सरकारले कुनै पनि विकासका कामहरु गर्न नदिएको उनले आरोप लगाए । पटकपटक विभिन्न समस्याका बारेमा छलफल र जानकारी भएपनि सरकारले अटेर गरेको उनको भनाइ छ । नारायणी नदी कटान क्षेत्रको अवलोकन गर्न चितवन आइपुगेका माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले भने,‘सधै रात रहिरहन्न, उज्यालो पनि आउँछ ।’

नारायणी नदीमा बाढीबाट हुने कटानको स्थायी समाधानका लागि आफूले पहल गरे पनि सरकारले वेवास्ता गरेको उनको भनाई छ ।

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन्,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया