स्वास्थ्य चौकी गौरीगञ्जलाई सहयोग

अन‌ि यो पनि

भरतपुर । भरतपुर स्वास्थ्य चौकी गौरीगञ्जलाई सहयोग रकम प्राप्त भएको छ । हेफर इन्टरनेशनल नेपालले गरेको सहयोग रकम सहकारी संस्थाले संस्था रहेको स्थानका स्थानीय निकाय मार्फत् सोही ठाउँमा रहेका स्वास्थ्य चौकीहरुलाई हस्तान्तरण गरेको हो ।

कार्यक्रममा एक लाख रुपैयाँको चेक महिला समूह समन्वय समितिकी निवर्तमान अध्यक्ष गोमा भट्टराईले भरतपुर स्वास्थ्य चौकीका लागि स्वास्थ्य चौकीका इन्चार्ज ईश्वरा तिवारीलाई प्रदान गरेका हुन् ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया