चितवनका अस्पतालमा चार संक्रमितको मृत्यु, १६ जना डिस्चार्ज

अन‌ि यो पनि

भरतपुर । पछिल्लो २४ घन्टामा चितवनका अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । यहाँका अस्पतालबाट १६ जना डिस्चार्ज भएका छन् ।

भरतपुर अस्पतालमा २ र चितवन मेडिकल कलेजमा २ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । आइसियू र भेन्टिलेटर गरी यहाँका अस्पतालमा १२३ जना संक्रमितको उपचार भइरहेको छ ।

स्वास्थ्य कार्यालयले उपलब्ध गराएको विवरणअनुसार ३९ जना संक्रमित एचडियुमा र एक सय संक्रमितको जनरल वार्डमा उपचार भइरहेको छ ।

 

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन्,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया