चितवनमा ९४ जना संक्रमणमुक्त, थपिए जम्मा तीन संक्रमित, तीन जनाको मृत्यु

अन‌ि यो पनि

भरतपुर । चितवनमा पछिल्लो २४ घन्टामा संक्रमित हुनेको संख्या ज्यादै न्यून रहेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको विवरणअनुसार आज आइतबार एकैदिन ९४ जना संक्रमणमुक्त हुँदा संक्रमित हुनेको संख्या जम्मा तीन जना रहेका छन् ।

भरतपुर महानगरमा १ र माडीमा २ जनामा मात्र कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयको विवरणमा उल्लेख छ । चितवनमा हालसम्म जम्मा संक्रमितको संख्या १५ हजार ३३२ पुगेको छ । हस्पिटल आइसोलेसनमा १०१, होम आइसोलेसनमा एक हजार ७८ जना रहेका छन् । १३ हजार ८४७ जना हालसम्म संक्रमणमुक्त भएका छन् । २६५ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ ।

 

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन्,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया