कोरोना संक्रमणबाट भरतपुरमा श्रीमान श्रीमतीको मृत्यु

अन‌ि यो पनि

भरतपुर ।कोरोना संक्रमणका कारण नारायणगढमा एक दम्पत्तीको मृत्यु भएको छ । श्रीमानको अघिल्लो दिन र श्रीमतीको भोलिपल्ट निधन भएको हो ।

पत्रकार सृजना अर्यालका अनुसार श्रीमान भैरव कायस्थको असार ५ गते र श्रीमती विजया रेग्मी कायस्थको ६ गते मृत्यु भएको हो । उनीहरु दुवैको उपचारको क्रममा मृत्यु भएको पत्रकार अर्यालले जानकारी दिइन् । भरतपुर ३ निवासी विजया रेग्मी कायस्थ चितवन सहायता समाज वेल्जियमकी कोषाध्यक्ष थिइन् । उनी पार्टीगत रुपमा नेपाल तरुण दल चितवनको जिल्ला सदस्य हुन् ।

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया