भरतपुर अस्पतालमा ओपिडी सेवा सुरु

अन‌ि यो पनि

भरतपुर । कोरोना भाइरसको संक्रमणका कारण भरतपुर अस्पतालमा रोकिएको ओपिडी सेवा आज आइतबारबाट सुरु भएको छ ।

कोरोनाको दोस्रो लहर चलेसँगै बन्द भएको ओपिडी सेवा यसअघि बसेको विभागीय प्रमुखहरुको बैठकले आज आइतबारबाट ओपिडी सेवा सुरु गर्ने निर्णय गरेको हो । अस्पतालका सूचना अधिकारी कृष्णप्रसाद गौतमले कोरोनाको जोखिम कम हुँदै गएपछि बन्द रहेको ओपिडी सेवा सुरु भएको जानकारी दिए ।

विरामीको नाम दर्ता टिकट काट्ने समय विहान ९ बजे देखि ११ बजेसम्म तोकिएको छ ।

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया