सिन्ती झरनाको सरसफाइमा जुटे कालिकाका स्काउटर

अन‌ि यो पनि

कालिका । कालिका नगरपालिकाका स्काउटरहरुले ७० औं स्थापना दिवसको अवसरमा पर्यटकीय गन्तव्य सिन्ती झरनाको सरसफाइ गरेका छन् ।

कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठ प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेपाल स्काउटका तालिम प्राप्त स्काउटरहरुको पनि सहभागिता थियो । आन्तरिक पर्यटकीय गन्तव्यमा फोहोरको व्यवस्थापनमा स्काउटरहरुले भुमिका खेल्नुपर्छ भन्ने मान्यताका साथ कालिका नगरपालिकासँग सहकार्य गर्दै सिन्ती झरनाको सरसफाइ गरिएको स्थानीय आयुक्त चित्रबहादुर रायमाझीले जानकारी र्दिए ।

कालिका नगरपालिका १ का वडा अध्यक्ष लीलाबहादुर गुरुड, स्काउटर साजन थापा मगर दिनेश पाण्डे, धर्मेन्द्रजङ रायमाझीलगायतले कार्यक्रममा मन्तव्य राखेका थिए ।

 

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया