अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण

अन‌ि यो पनि

भरतपुर । नेपाल सिएमए संघ चितवनका अध्यक्ष एवं मंगलपुर सहकारी भरतपुर १६ का व्यवस्थापक रामजी घिमिरे र कृष्ण घिमिरेको सक्रियतामा लमजुङस्थित निबुवाटारी स्वास्थ्य केन्द्रमा स्थापित अस्थायी कोभिड अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको छ ।

सो मेसिन मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डे र वडा नं १ का वडाध्यक्ष चन्द्रमणि पौडेलको उपस्थितिमा ५ लिटर प्रतिघन्टा क्षमताको १ लाख ४२ हजार रुपैयाँ पर्ने मेसिन हस्तान्तरण गरिएको हो ।

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया