गजल

अन‌ि यो पनि

–अमिर रामदाम

अनायासैमा यी नयनहरु बर्सिएका छन्
छट्पटाहटले यी मन गर्जिएका छन्

बन्द कोठा र एकान्तवासको संगम
स्मृतिमा तिम्रा यादहरु बल्झिएका छन्

प्रेमिल मुस्कानरुपी तिम्रो मुहारमा
यो धड्कन त्यतै अल्झिएका छन्

लालायित छु म प्रिय भेटका लागि
अतीतका यादहरु छचल्किएका छन्

सरस्वतीको बास त्यो मीठो बोलीमा
पूर्णिमाको जूनझैँ मुहारहरु चम्किएका छन्

प्रतिकृया

मुख्य समाचार

आयोग विघटन भएको छैन्,सुकुमबासीले लालपूर्जा पाउँछन : जिल्ला अध्यक्ष पाठक

रत्ननगर १८ साउन । सुकुमबासी समस्या सामधान आयोग चितवनका अध्यक्ष यादवप्रसाद पाठकले सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने काम नरोकिने बताएका...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया