चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

अन‌ि यो पनि

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा ८१ जना, चितवन मेडिकल कलेजमा ५३ जना, पुरानो मेडिकल कलेजमा २४ जना, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ९ जना र अन्य साना अस्पताल तथा आइसोलेसन केन्द्रमा गरी ६७ जना उपचाररत छन् ।

मृत्यु हुनेहरुमा चितवनका ४, नवलपरासीका २ र स्याङजा, लमजुङ र गुल्मीका एक÷एक जना रहेका छन् । शुक्रबार विभिन्न अस्पतालमा गरी भेन्टिलेटरमा २८ जना, आइसियूमा ८७ जना, एचडियूमा ३७ जना र साधारण बेडमा ११० जना विरामी छन् ।

प्रतिकृया

मुख्य समाचार

यात्रुबाहक बस दुर्घटना हुँदा ११ घाइते

गलकोट । बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया