चितवनमा ८४ संक्रमित थपिदा ९५ जना संक्रमणमुक्त, चारको मृत्यु

अन‌ि यो पनि

भरतपुर, ४ असार । चितवनमा पछिल्लो २४ घण्टामा ८४ जना कोरोना संक्रमित थपिदा ९५ जना संक्रमणमुक्त भएका छन् । ४४१ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा ८४ जनामा संक्रमण भेटिएको हो ।

पछिल्लो २४ घण्टामा चितवनका ४ संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा दुई÷दुई जनाको मृत्यु भएको हो । शुक्रबारसम्म चितवनमा एक हजार २९१ जना सक्रिय संक्रमित छन् ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया