बकुलहर अस्पतालमा इन्डोस्कोपी सेवा सुरु

अन‌ि यो पनि

भरतपुर, ४ असार । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा शुक्रबारदेखि इन्डोस्कोपी सेवा सुरु भएको छ । अस्पतालले आफ्नै पहलमा इन्डोस्कोपी सेवा सुरु गर्न सफल भएको अस्पतालले जनाएको छ ।

यससंगै पूर्वी चितवनका विरामी इन्डोस्कोपी गर्नका लागि भरतपुर आउनुपर्ने बाध्यता हटेको छ ।

इन्कोस्कोपी सेवा शुभारम्भ कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्माचार्य, वरिष्ठ मेसु डा. विश्वबन्धु बगाले र रत्ननगर नगरपालिका उपप्रमुख विमला दुवाडीको उपस्थिती थियो ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया