ज्यानमार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

अन‌ि यो पनि

भरतपुर । चितवन प्रहरीले २०७७ पुस १६ गते अन्दाजी दिउँसो ३ बजेको समयमा भरतपुर १६ भँगेरीथानका ३९ वर्षीय दुर्गा कुमाललाई चक्कु प्रहार गरी घाइते बनाइ फरार भएका एक युवा पक्राउ परेका छन् ।

बाटोमा हिँडिरहेका कुमाललाई भँगेरीथानकै बाटोमा हिँडिरहेका सोही ठाउँका सन्तोष भनिने ३५ वर्षीय सन्तलाल तामाङले टाउकोमा चक्कु प्रहार गरी फरार भएका थिए ।

निज तामाङलाई यही असार २ गते बेलुकी ७ बजे पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

स्थानीयले लगाए वडा नं ४ को कार्यालयमा ताला

भरतपुर। भरतपुर महानगरपालिका वडा नं ४ को कार्यालयमा स्थानीयले ताला लगाएका छन् । निर्माणाधीन सडक लामो समयदेखि अलपत्र परेपछि...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया