चितवन प्रशासनले भन्यो– मनसुन सुरु भयो, सतर्कता अपनाऔँ

अन‌ि यो पनि

भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले यस वर्षको मनसुन सुरु भएका कारण बाढी, पहिरो तथा कटानको उच्च जोखिम भएको क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

चितवन प्रशासनले आइतबार विज्ञप्ति जारी गरी भरतपुर २९, इच्छाकामना गाउँपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका र रत्ननगर नगरपालिकाका नदी तटीय क्षेत्रका बासिन्दालाई मनसुन सुरु भइसकेको हुनाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाढीको समयमा नदी तथा खोलाहरु बढ्ने भएका कारण ती क्षेत्र वरपर माछा मार्न, पौडी खेल्न, काठदाउरा बटुल्न नजान सबैमा अनुरोध गरेको छ ।

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया