चितवनमा एकैदिन ६ जना संक्रमितको मृत्यु

अन‌ि यो पनि

भरतपुर । चितवनका अस्पतालहरुमा पछिल्लो २४ घन्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यहाँका अस्पतालहरुबाट एकैदिन ३४ जना संक्रमित डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घन्टामा भरतपुर अस्पतालमा एक जना, चितवन मेडिकल कलेजमा २ जना र पुरानो मेडिकल कलेजमा एक जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यहाँका अस्पतालहरुमा ११५ जनाको आइसियू कक्षमा र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । २९३ जना संक्रमितको चितवनका अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिकृया

मुख्य समाचार

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङ्टन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या...

प्रमुख समाचार

धेरै पढिएको

प्रतिकृया