६२ जना संक्रमणमुक्त हुँदा ११३ थपिए

अन‌ि यो पनि

भरतपुर, जेठ २८ । चितवनमा पछिल्लो २४ घन्टामा ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ११३ जना कोरोना संक्रमित थपिएका छन्।

भरतपुर महानगरपालिकाका ६३ जना, कालिका नगरपालिकामा ७ जना, इच्छाकामना गाउँपालिकामा १७ जना तथा रत्ननगर नगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकामा ८/८ जना स‌ंक्रमित थपिएका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। शुक्रबार थपिएको संक्रमितसँगै चितवनका सक्रिय संक्रमितको संख्या १७ सय २१ पुगेको छ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया