त्रिशुली नदि किनारमा एक पुरुषको शव फेला

अन‌ि यो पनि

भरतपुर, २८ जेठ । चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटार अन्तर्गत पर्ने त्रिशुली नदि किनारमा एक पुरुषको शव फेला परेको छ ।

धादिङको सिद्धलेक गाउँपालिका–६ का ३२ बर्षीय राम बहादुर विसुंकेको शव नदि किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य बहादुर थापाले जानकारी दिए ।

मृत्युको कारण नखुलेको थापाले बताए । विसुंकेको शवलाई प्रहरीले बिहान ८ बजे नदि किरारमा वेवारिसे अवस्थामा फेला पारेको थियो । पोस्टमार्टमका लागि शवलाई भरतपुर ल्याइएको छ ।

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया