ADVERTISEMENT
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
८ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

गैंडाले धानबाली सखाप पा¥यो

by चितवन पोष्ट
२०७१ श्रावण २१, बुधबार ०२:४१ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

माडी । माडीको कल्याणपुर–६ हरिनगरमा निकुञ्जबाट निस्केको गैंडाले करिब एक बिघा धान खाएर सखाप पारेको छ । स्थानीय विष्णुप्रसाद रिमाल, अणनाथ रिमाल, लोकनाथ रिमाल र केशव दाहालकोे धानबाली गैंडाले सखाप पारेको हो । भर्खरै धान रोपेर खेताला तथा रोपेको ज्याला तिर्न नसक्दा नै जनावरले बालीनाली नै सखाप बनाएपछि पीडित कृषकहरु चिन्तित बनेका छन् पीडित किसानहरुले उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् । साथै पीडित कृषकहरुले सर्वप्रथम बालीनाली जोगिने गरी ड्याम निर्माण गरिनुपर्ने, तत्काल ४ वटा मचान निर्माण हुनुपर्ने, सोलार फ्रेन्स निर्माणलगायतका कामहरु यथाशीघ्र सम्पन्न गर्न माग गरेको छन् ।
आफूहरुको मागलाई सम्वोधन नगरिए कल्याणपुर मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दीसहित कडा संघर्षमा उत्रने पीडित विष्णु रिमालले बताए । हरिनगर क्षेत्रमा ५० जति घरधुरी जंगली जनावर प्रभावित भए पनि अन्य क्षेत्रका बासिन्दाले क्षतिपूर्ति पाए पनि आफूहरुले नपाएको उनीहरुको दुखेसो छ । कल्याणपुर मध्यवर्ती उपभोक्ता समिति तथा गाविसको सहयोगमा १ लाख ८० हजारको लागतमा बाँध निर्माण भए पनि त्यो पूर्ण नभएका कारण जनावर सहजै बालीनालीमा प्रवेश गरेका छन् ।

Related Posts

Chitwan Post

अवैध खसी र कुखुरा बरामद

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

साहाराको घरमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग

Discussion about this post

अन‌ि यो पनि

Chitwan Post
समाज

अवैध खसी र कुखुरा बरामद

नवलपरासी । नवलपरासी पश्चिम प्रहरीले दुई लाख ४६ हजार रूपैयाँबराबरको १० वटा खसी र ११६ वटा अवैध कुखुरा बरामद गरेको...

Read more
Chitwan Post

सात अर्ब ५१ करोड राजस्व असुली

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई

ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

खैरो हिरोइन कारोबार गर्ने गिरोह पक्राउ

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In