रत्ननगरमा १४०४ जनाले लगाए कोरोना विरुद्धको खोप

अन‌ि यो पनि

रत्ननगर । रत्ननगर नगरपालिका भित्रका एक हजार ४०४ जना ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । तीन दिनको अबधिमा ६२ देखि ६४ उमेर समुहका ७३५ जना महिला र ६६९ जना पुरुष गरी एक हजार ४०४ ले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख माधव प्रसाद पौडेलले जानकारी दिए ।

पछिल्लो चरणको खोप लगाउन रत्ननगर बकुलहर अस्पताल,बछौली स्वास्थ्य चौकी,नरकटिया नगर स्वास्थ्य केन्द्र,पञ्चकन्या स्वास्थ्य चौकी,पिठुवा स्वास्थ्य चौकी,जिरौना नगर स्वास्थ्य केन्द्र,डुम्रीचोक नगर स्वास्थ्य केन्द्र,टरौली नगर स्वास्थ्य केन्द्रलाई खोप केन्द्र तोकिएको थियो ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया