शक्तिखोर–सिद्धि जोड्ने पुलको काम ५ प्रतिशत बाँकी, अर्कोको काम ५ प्रतिशतमात्रै

–दिपेन्द्र अधिकारी भरतपुर । शक्तिखोरबाट सिद्धि गाउँ जोड्नका लागि निर्माण थालिएको मोटर पुलको काम अन्तिम चरणमा पुगेको छ । समयअगावै पुल निर्माण गर्न ठेकेदार पक्ष लागिपरेको छ । यसको निर्माण जिम्मा डाइनामिक निर्माण सेवाले लिएको हो । भौतिक प्रगति अब केवल ५ प्रतिशतजतिमात्रै बाँकी रहेको जिल्ला पूर्वाधार कार्यालय चितवनले जनाएको छ । कुल ३ करोड … Continue reading शक्तिखोर–सिद्धि जोड्ने पुलको काम ५ प्रतिशत बाँकी, अर्कोको काम ५ प्रतिशतमात्रै