१९१ को पिसिआर परीक्षणमा १३९ जनामा कोरोना पोजेटिभ

अन‌ि यो पनि

नवलपुर । पूर्वी नवलपरासीमा बुधबार १३९ जनामा कोरोना पोजेटिभ देखिएको छ । बुधबार १९१ जनामा कोरोना परीक्षण गर्दा १२९ जनामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

गैँडाकोटमा १३ जना, देवचुलीमा ३९ जना, कावासोतीमा ३९ जना, मध्यविन्दुमा २० जनामा कोरोना पोजेटिभ देखिएको हो । त्यसैगरी विनयी त्रिवेणीमा ९, हुप्सेकोटमा ३ जना र बुलिङटारमा २३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

त्यसैगरी बुधबार मध्यविन्दु नगरपालिकाका दुई जना संक्रमितको निधन भएको छ । योसहित कोराना भाइरसको दोस्रो लहर सुुरु भएयता नवलपुरमा निधन हुनेको संख्या ६२ पुगेको छ भने अहिलेसम्म ९४ जना संक्रमितको निधन भएको छ ।

त्यसैगरी बुधबार ५६ जना संक्रमित निको भएका छन् । योसहित दोस्रो लहर सुरु भएयता निको हुनेको संख्या ३ हजार १७ पुगेको छ ।

 

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया