चितवनका अस्पतालमा ३१२ संक्रमित उपचाररत

अन‌ि यो पनि

भरतपुर, २६ जेठ । चितवनका विभिन्न अस्पतालमा गरी ३१२ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा अस्पतालहरुमा ५ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा १०८, चितवन मेडिकल कलेजमा ८१, पुरानो मेडिकल कलेजमा ३०, क्यान्सर अस्पतालमा १५ र अन्य साना अस्पतालमा ३५ संक्रमित उपचाररत छन् । अन्य ४३ संक्रमितहरु स्थानीय तहका अस्पताल तथा आइसोलेसन केन्द्रमा रहेका छन् ।

मृत्यु हुने संक्रमितहरुमा चितवनका २ जना र गोर्खा, सल्यान र नवलपरासीका एक/एक जना रहेका छन् । उपचाररत संक्रमितहरुमध्ये भेन्टिलेटरमा ३५, आइसियूमा ११७, एचडियूमा ५० र सामान्य बेडमा १४५ जना छन् ।

प्रतिकृया

मुख्य समाचार

‘सुस्तः श्रवण बालबालिकाको ‘तारा’ हुनुहुन्थ्यो, कोरोनाले चुँड्यो’

भरतपुर । ‘सुस्तः श्रवणका विद्यार्थीसँग कुनै हाउभाउ छैन । उनीहरु निशव्द छन् । अभिभावकविहीन महसुस गरेका छन् । बोल्न...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया