चितवनमा ८० संक्रमित थपिए, दुईको मृत्यु

अन‌ि यो पनि

भरतपुर, २६ जेठ । चितवनमा पछिल्लो २४ घण्टामा ८० जना कोरोना संक्रमित थपिएका छन् भने दुई संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा चितवनका एक÷एक संक्रमितको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा ६५ जना संक्रमित निको भएर घर गएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार बुधबारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या एक हजार ७२९ रहेको छ ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया