आठ वर्षकी नाबालिकालाई जबर्जस्ती गर्ने पक्राउ

अन‌ि यो पनि

भरतपुर । तनहुँ घर भई हाल भरतपुर–७ मा बस्ने वर्ष ८ की नाबालिकालाई जबर्जस्ती करणी गर्ने एक जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

नाबालिका करणी गरेको आरोपमा उदयपुर कटारी –६ घर भइ हाल भरतपुर–९ बस्ने वर्ष ३८ को दीपमान सिंह राईलाई प्रहरीले पक्राउ गरेको हो ।

नाबालिकाको परिवारसँग विगत २ वर्षदेखि सामान्य चिनजान रहेको डेरामा खेलिरहेको अवस्थामा घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया