डा थापा विश्व दन्त परिषदको नेतृत्वदायी महिला चिकित्सकको शृङ्खलामा छनौट

अन‌ि यो पनि

चितवन २५ जेठ । दन्त चिकित्सक डा. सरिता थापा न्यौपाने (सरु) विश्व दन्त परिषदको नेतृत्वदायी महिला चिकित्सकको शृङ्खलामा छनौट भएकी छन्। विश्व दन्त परिषदको जुन महिनाको नेतृत्वदायी महिला चिकित्सकको रुपमा छनौट भएकी डा. थापासँगको कुराकानी विश्व दन्त परिषदको वेवसाइटमा पनि राखिएको छ।

डा थापाले विपन्न समुदायमा दन्त सेवा प्रदान गरेर प्रेणणादायी कार्य गरेको विश्व दन्त परिषदको वेवसाइटमा उल्लेख छ। डा. थापा विगत १६ वर्षदेखि चितवनको दन्त चिकित्सकीय सेवामा सक्रिय छिन्।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया