चितवनमा भोलिबाट कोरोनाविरुद्धको खोप लगाइने

अन‌ि यो पनि

भरतपुर । चितवनमा भोलिबाट कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।

जेठ २५ र २६  गते ६२, ६३ र ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोरोना विरुद्धको चिनियाँ खोप भेरोसिल लगाइने भएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार जिल्लाका ७ वटा स्थानीय पालिकाका वडाका ७९ खोप केन्द्रबाट चिनियाँ भेरोसिल खोपको पहिलो डोज लगाउन लागिएको हो ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...