चितवनमा आइतबार एकै दिन ७११ जना संक्रमणमुक्त

अन‌ि यो पनि

चितवन, २३ जेठ। चितवनमा शनिबार ७११ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार आइतबार ५० जना नयाँ संक्रमित थपिँदा ७११ जना संक्रमणमुक्त भएका हुन्।

योसँगै चितवनमा १४ हजार ३४१ जना कोरोना संक्रमित हुँदा १२ हजार ०८० जना संक्रमणमुक्त भएका छन्। ७११ जना संक्रमणमुक्त भएपछि चितवनमा अब २०६४ जना सक्रिय संक्रमितको विभिन्न अस्पताल तथा आइसोलेसन केन्द्रहरुमा उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया