संक्रमितको निःशुल्क उपचार कार्यान्वयन गर्न माग

अन‌ि यो पनि

भरतपुर । बागमती प्रदेश चितवन निर्वाचन क्षेत्र नं १ ख का विपक्षी पाँच दलले कोरोना संक्रमितको निःशुल्क उपचार पद्धतिलाई कार्यान्वयन गर्न माग गरेका छन् ।

चितवन क्षेत्र नं १ खको पाँच दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त विज्ञप्ति जारी गरी गरिब विपन्नलाई राहतको व्यवस्था गर्न, कालोबजारी नियन्त्रण गर्न, चुरे क्षेत्रको संरक्षण गर्न, राष्ट्रिय अखण्डताको विरुद्ध अभिव्यक्ति दिनेलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया