आइतबार ५० संक्रमित थपिए, चितवनमा २०६४ सक्रिय संक्रमित

अन‌ि यो पनि

भरतपुर, जेठ २३ । पछिल्लो २४ घन्टामा चितवन जिल्लाका ५० जनामा कोरोना संक्रमण देखिएको छ ।

विभिन्न अस्पतालमा भएको पिसिआर परीक्षणमा भरतपुर महानगरपालिकामा ३७, खैरहनीमा १, माडीमा १, रत्ननगरमा ३, राप्तीमा ३, कालिकामा २ र इच्छाकामनामा ३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

आइतबारसम्म चितवनका संक्रिय संक्रमितको संख्या २०६४ रहेको छ । जसमा भरतपुर महानगरपालिकामा १४१५, खैरहनीमा ११५, माडीमा ९९, रत्ननगरमा १७५, राप्तीमा ८७, कालिकामा १२७, इच्छाकामनामा ५९ संक्रमित रहेका छन् ।

चितवनमा हालसम्म १४ हजार ३४१ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । १२ हजार ०८० जना निको भएर घर फर्केका छन् । हालसम्म २२७ जनाको मृत्यु भएको छ ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया