‘क्यान्सर अस्पताललाई अध्ययन संस्थान मातहतमा राख्नु गलत’

अन‌ि यो पनि

भरतपुर । नेपाली कांग्रेस भरतपुरका वडा सभापतिहरुले बीपी कोइराला क्यान्सर अस्पताललाई अध्ययन संस्थान मातहतमा सञ्चालन गर्ने योजनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले विज्ञप्ति जारी गरी बीपी कोइराला क्यान्सर अस्पतालको भूमिकालाई कमजोर पार्ने गरी सरकारले गर्न लागेको गतिविधिप्रति असहमति जनाउँदै सच्याउन माग गरेका छन् ।

वडा नं ५ का वडा सभापति विष्णुप्रसाध धिताल, ४ का सभापति रेशमलाल कँडेल, १० सभापति धुब्र सुवेदी, ७ का सभापति काशीराम अधिकारी, ८ का वडाध्यक्ष दामोदर न्यौपाने, ७ का सचिव विकास पौडेललगायतले जारी गरेका संयुक्त विज्ञप्तिमा एउटा स्वायत्त संस्थालाई अर्को निकायको मातहतमा राख्न खोज्नु प्रचलित एनेविपरीत भएको ठहर गरेको छ ।

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...