नेपालमा ५०४२ संक्रमित थपिँदा ८२४३ संक्रमणमुक्त

अन‌ि यो पनि

काठमाण्डौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ५०४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५३४३ एन्टिजेन परीक्षणबाट १५०२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाले मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ८ हजार २४३ जना संक्रमणमुक्त भएका छन् संक्रमणमुक्त हुने दर ८२.८ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया