कांग्रेस चितवनले महेश्वरलाल श्रेष्ठको सम्मानमा पार्टीको झण्डा आधा झुकाउने

अन‌ि यो पनि

चितवन २२ जेठ । नेपाली कांग्रेस चितवनले स्वर्गीय नेता महेश्वरलाल श्रेष्ठको सम्मानमा पार्टी कार्यालय कमलनगरमा पाँच दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ। कांग्रेस चितवनको सल्लाहकार एवम् प्रजातन्त्रका सेनानी श्रेष्ठकी निधनले पार्टीमा अपुरणीय क्षति पुगेको कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

हेर्नुहोस्, विज्ञप्ति :

No description available.

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया