नेविसंघ खैरहनीको राहत

अन‌ि यो पनि

भरतपुर, जेठ २० । नेविसंघ खैरहनी नगर समितिले आज बिहीबार नगरपालिकाको वडा नम्बर ४ मा च्यामियाँडाडामा रहेका विपन्न परिवारलाई खाध्यान्न सहयोग गरेको छ ।

नेविसंघ नगर समितिका अध्यक्ष सुरजजंग बस्नेतका अनुसार ५० परिवारलाई चामल, नुन, तेल, दाल, आलु जस्ता खाध्यसामाग्री सहयोग गरिएको हो । सङ्क्रमणको समयमा दुखी र बिपन्न परिवारको सहयोगमा जुट्न काङ्ग्रेसले गरेको आव्हानलाई आत्मसाथ गर्दै सहयोगमा जुटेको उनले बताए ।

खाध्यन्न हस्तान्तरण कार्यक्रममा तरुण नेता दिपेन्द्र घिमिरे, विद्यार्थी नेताहरु अञ्जन खत्री, भरत खनाललगायतको सहभागीता रहेको थियो । सो अवसरमा वस्नेतले नगरपालिका भित्र र अन्य स्थानमा रहेका विपन्नहरुलाई पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया