पछिल्लो २४ घन्टामा चितवनमा थपिए ९८ जना संक्रमित

अन‌ि यो पनि

भरतपुर । पछिल्लो २४ घन्टामा चितवन जिल्लामा ९८ जनामा कोरोना संक्रमण देखिएको छ ।

विभिन्न अस्पतालमा भएको पिसिआर परीक्षणमा भरतपुर महानगरपालिकामा ७४, खैरहनीमा ४, माडीमा ८, रत्ननगरमा ७, राप्तीमा २, कालिकामा २ र इच्छाकामनामा १ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

चितवनमा हालसम्म १४ हजार ८६ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । ९ हजार ६८५ जना निको भएर घर फर्केका छन् । हालसम्म २२४ जनाको मृत्यु भएको छ ।

प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया