ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

सामुदायिकसरह सेवा सुविधाको माग

by चितवन पोष्ट
२०७१ श्रावण १८, आईतवार ०१:४६ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

भरतपुर । राज्यले निजी शिक्षा क्षेत्रलाई प्रोत्साहान गर्नुपर्नेमा चितवनका निजी विद्यालयका अगुवाहरुले जोड दिएका छन् ।
भरतपुर इङ्लिश स्कुल सोसाइटी (बेस) को बाह्रौँ अधिवेशनको उद्घाटन सत्रमा बोल्दै निजी विद्यालयका सञ्चालकहरुले राज्यले सामुदायिक विद्यालयमा गरेको लगानीको अनुपातमा संस्थागत विद्यालयलाई सेवा सुविधा उपलब्ध गराउनुपर्ने बताएका छन् ।
प्यावसन चितवनका अध्यक्ष बेलबहादुर गुरुङले निजी विद्यालयले हासिल गरेको शैक्षिक प्रगतिका आधारमा पनि राज्यले उपेक्षा गर्न नहुने बताउनुभयो । विद्यार्थीको मूल्याङ्कन गर्ने उपयुक्त माध्यम भएकाले परीक्षा प्रणाली बढी सिर्जनशीलता हुनुपर्नेमा सहभागीले जोड दिएका थिए ।
सहभागीले जिल्ला शिक्षा कार्यलयले दिने शैक्षिक तालिममा निजी विद्यालयका शिक्षकहरु पनि समावेश गर्नुपर्ने आवाज उठाएका छन् । अधिवेशनले पुरानै कार्यसमितिलाई दुई वर्षका लागि निरन्तरता दिएको छ ।
मोहन लामाको अध्यक्षतामा रहेको पुरानो समितिमा थप एक नयाँ सदस्यका रुपमा कम्प्युटर विषय संयोजन गर्न रमाकान्त शर्मा पौडेल समावेश गरी १० सदस्यीय नयाँ कार्यसमिति बनाइएको छ ।

Related Posts

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

१५ दिने निःशुल्क ड्राइभिङ्ग तालिमको उद्घाटन

१५ दिने निःशुल्क ड्राइभिङ्ग तालिमको उद्घाटन

Discussion about this post

अन‌ि यो पनि

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग
समाज

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

गैँडाकोट । नवलपरासी (पूर्व) गैँडाकोट नगरपालिका वार्ड नं ४ निवासी समाजसेवी ओमबहादुर पुन मगरले यही माघ १५ गते परेको आफ्नो...

Read more
कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

१५ दिने निःशुल्क ड्राइभिङ्ग तालिमको उद्घाटन

१५ दिने निःशुल्क ड्राइभिङ्ग तालिमको उद्घाटन

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

चिसो बढेपछि विद्यालयमा तीन दिन बिदा

दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरना सङ्क्रमण पुष्टि

दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरना सङ्क्रमण पुष्टि

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In