चितवनमा निषेधाज्ञा जेठ २७ गतेसम्म थपियो

अन‌ि यो पनि

भरतपुर , जेठ १९ । चितवनमा जेठ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्लामा कोरोना संक्रमणको दर नघटेपछि जेठ २७ गते राति १२ बजेसम्मको लागि थप गरिएको हो ।

जिल्ला प्रशाासन कार्यालय चितवनद्वारा आज १९ गते बुधबार जारी गरिएको बिज्ञप्तिमा अत्यावश्यक बाहेकका साधन र पसलबाहेका अरु खोल्न नपाइने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले गत वैशाख १६ गतेरातिदेखि लागू हुने पटक पटक थप गरी जेठ २७ गतेसम्मलाई तोकिएको छ ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया