आइस बियर प्लाण्टमा आगलागी

अन‌ि यो पनि

नवलपुर, १९ जेठ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योगको नेपाल आइस बियर प्लाण्टमा बुधबार बिहान अचानक आगलागी भएको छ । आगो नियन्त्रणको प्रयास भईरहेको छ । प्रहरी, दमकल र कामदारहरुले आगो नियन्त्रणको लागि प्रयास गरिरहेको छ ।

विहान साढे ८ बजेतिर आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन । क्षतिको विवरण आउन सकेको छैन ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया