विवेकशील साझाका उज्ज्वल थापाको मृत्यु

अन‌ि यो पनि

काठमाडौँ । विवेकशील साझा दलका नेता उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ ।

कोरोना संक्रमणका कारण गम्भीर बिरामी परेका उनको ग्राण्डी अस्पतालमा उपचार भर्ना गरिएकोमा स्वास्थ्यमा सुधार नभएपछि जेठ १४ गते मेडिसिटी अस्पतालमा उपचार गरिएकोमा मंगलबार ४ः२५बजे निधन भएको पार्टीका संयोजक मिलन पाण्डेले जानकारी दिए ।

मेडिसिटी अस्पतालका अनुसार थापाको सोमबार पिसिआर नतिजा नेगेटिभ आए पनि शरीरका अंगहरुले प्रभावकारीरुपमा काम गर्न नसकेको र जटिल संक्रमणका कारण स्वास्थ्य पूर्वस्थितिमा फर्किन सकेन ।

अस्पतालद्वारा जारी वक्तव्यमा चिकित्सकहरुको अथक प्रयास र सबैको शुभेक्षाका बाबजुद पनि उनको शारीरिक अवस्था सुदृढ हुन नसकेको बताइएको छ ।

 

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया