नेपालमा थप ६०८५ जनामा संक्रमण पुष्टि, ६८ जनाको निधन

अन‌ि यो पनि

काठमाडौँ । नेपालमा चौबीसघन्टामा थप ६०८५ जना संक्रमित भएका छन् । यस्तै एकैदिन ६८९८ जना निको भई घर फर्किएका छन् ।

मन्त्रालयका अनुसार पछिल्ला २४ घन्टामा कोरोनाबाट ६८ जनाले ज्यान गुमाएका छन् । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट सात हजार ७४५४ को ज्यान गएको छ ।

मंगलबारसम्म नेपालमा पाँच लाख ६६ हजार ५८७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितमध्ये चार लाख ५४ हजार ३४४ जना सङ्क्रमणमुक्त भएका छन् । कोरोनामुक्त हुनेको दर ८०.१९ प्रतिशत रहेको छ । सक्रिय संक्रमितको संख्या एक लाख ४ हजार ७८९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया