लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांङ्ग्रेसका पाण्डे निर्वाचित

अन‌ि यो पनि

दाङ, १७ जेठ (रासस) । लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली काँङग्रेसका दृगनारायण पाण्डेले चारहजार १४० मत प्राप्त गरी विजयी भएका छन् । उनले नेकपा (एमाले) का चन्द्रबहादुर खड्कालाई पराजित गरेका थिए। खड्काले तीनहजार ६१२ मत प्राप्त गरे।

नव निर्वाचित पाण्डेलाई नेकपा (माओवादी केन्द्र), जनता समाजादी पार्टी, र जनमोर्चाको समर्थन रहेको थियो । घोराही स्थित कर्मचारी मिलन केन्द्रमा आज सोमबार सम्पन्न मतदानमा २१७ मतदातामध्ये २१४ जनाले मतदान गरेका बताइएको छ ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया