पछिल्लो २४ घन्टामा चितवनमा थपिए १६६ जना संक्रमित

अन‌ि यो पनि

भरतपुर । पछिल्लो २४ घन्टामा चितवन जिल्लामा १६६ जनामा कोरोना संक्रमण देखिएको छ ।

विभिन्न अस्पतालमा भएको पिसिआर परीक्षणमा भरतपुर महानगरपालिकामा ११७, खैरहनीमा ९, माडीमा ८, रत्ननगरमा २०, राप्तीमा ४, कालिकामा ५ र इच्छाकामनामा ३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

चितवनमा हालसम्म १३ हजार ७१६ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । ८ हजार ६४० जना निको भएर घर फर्केका छन् । हालसम्म २१९ जनाको मृत्यु भएको छ ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया