नारायणीसहित ३०० पुल निर्माण गर्न ११ अर्ब १० करोड बजेट

अन‌ि यो पनि

भरतपुर । चितवनको नारायणी नदीको पुलसहित ३०० पुल निर्माण गर्न सरकारले ११ अर्ब १० करोड रूपैयाँ छुट्याइएको छ ।

पूर्व पश्चिम राजमार्गका कोशी, नारायणी, राप्तीलगायतका १० सम्भाव्य सडक पुललाई आकर्षक सिग्नेचर ब्रिजमा प्रतिस्थापन गर्न सो बजेट लगाइने अर्थ मन्त्रालयले जनाएको छ । पृथ्वीराजमार्गको नागढुंगा मुग्लिन सडक खण्ड र आँवुखैरेनी पोखरा सडकलाई चार लेनमा विस्तार गर्न ७ अर्ब छुट्याइएको छ ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया