जङ्गली च्याउ खाँदा एकै घरका तीन बिरामी

अन‌ि यो पनि

नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ९ मा जङ्गली च्याउ खाँदा तीन जना बिरामी भएका छन् ।

घुमाउरी सामुदायिक वनबाट ल्याएको च्याउ खाँदा एकैै घरका तीन जना बिरामी भएका हुन् ।

देवचुली–९, विशालटार निवासी कृष्णमाया सिंजालीले ल्याएको च्याउ खाँदा कृष्णमाया सिंजालीसहित उनका १७ वर्षीय छोरा विवेक सिंजाली र १५ वर्षीया छोरी विनिशा सिंजाली शनिबार राति बिरामी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
उनीहरुको भरतपुरस्थित मनकामना अस्पतालमा उपचारपश्चात् घर फकिएका छन् ।

 

प्रतिकृया

मुख्य समाचार

खोप ल्याउने छलफल मात्रै हुँदा मन्त्रीको दाबी-‘खोप ल्याएर चमत्कारी देखाउँछौँ’

काठमाडौँ ११ असार । सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने निर्णय गरेको छ। शुक्रबार स्वास्थ्य...

धेरै पढिएको

परनिर्भरताको दलदल !

अन्य समाचार

प्रतिकृया